कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

मुक्तक - सवाल, जवाफ

0 comments
"म"
सुरुमा खै के अन्दाधुन्द सुरुवात।
अली पछि हल्का संवन्ध सुरुवात।
जव माया मा रम्दै फस्छ मान्छे,
अनि पो वल्ल नजर् वन्द सुरुवात।

"उनी"
अन्दाधुन्द माया मा फस्नु हुन्न क्षितिज।
नसोधेरै दिल भित्र पस्नु हुन्न क्षितिज।
मर्ने त मरि हाल्छ नत्र पागल हुन्छ फेरी,
पिरती मा झहर घोली डस्नु हुन्न क्षितिज।

"म"
फसेको चैं छैन अझै फस्ने सुर गर्दैछु संगिता।
सोध्दै छु मैले सोधेरै पस्ने सुर गर्दै छु संगिता।
हुन्छ कुरा वेला वेला जिन्दगी र रहरको,
मिठो र मायालु जहर ले डस्ने सुर गर्दैछु संगिता।

२०६७/०७/०४
म- अशोक गौतम क्षितिज, वुटवल
उनी- संगिता थापा, मकवानपुर

0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru