कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

गजल

0 comments

िजन्दगी त जसोतसो चलेकै छ, चल्नुपछ॔
अन्तीम सत्य, िचन्ता लाग्छ, िचतामािथ जल्नुपछ॔

सबैलाई कहाँ ँ िमल्छ मैदानको वागवानी
कुनाकानी,डाँँडाकाँडा, भीरपाखा फल्नुपछ॔

नखाएको िवष पनि लाग्छ भन्छन् कहिले काही
आउन सक्छ आँधि हुरी जतनले छल्नुपछ॔

वाचुञ्जेलको लुछाचुडी आखिरमा खरानी हो
बिना दोष सलाईको काँटीसरी बल्नुपछ॔

गोवध॔न पूजा
बोस्टन, अमेिरका
प्रसारण मिति : असोज ९ गते मंगलबार २०६९    

0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru