कार्यक्रम - स्पर्श

रेडियो स्टेसन - तिनाउ 98.2 एफ.एम.

समय - हरेक मंगलवार राती ९:१५ वजे

अवधी - १ घण्टा

श्रोत, सामग्री - गजल, नेपाली सुगम संगित का केही आवाजहरु

लक्ष्यीत वर्ग - नेपाली साहित्य र विशेषत गजल मा रुची राख्ने सम्पुर्ण मन हरु।

उद्धेश्य - नेपाली गजल लाई चिनाउनु र तपाई को गजल लेखन् प्रतिभा लाई विकास गर्नु।

कार्यक्रम उत्पादन - अशोक गौतम क्षितिज

सहयोगी - रोशन थापा, शनिस, वावुराम गैरे र संगम सारु (वुटवल अनलाईन)

ई-मेल - sparsa.tfm@gmail.com

संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)

प्रस्तोता - अशोक गौतम क्षितिज

गजल

0 comments
झलझलि सितारा टल्काएर आयौ।
जिन्दगि को कुनै मोड झल्काएर आयौ॥

-को खाइ कोखाई भनि बच्चा फकाएसरि, 
जाल रचि आफ्नै छेउ पल्काएर आयौ।

-क्षणिक माया दिएरै जलायौ एकैछिन,
पछि मन मा राको सल्काएर आयौ।

-एकलयात्रि सरि देखि साथ दिन खोजे तर, 
जलायौ मुटु र मन बल्काएर आयौ।

-निरासिलो बर्तमान भो के आश गर्नु कल्पनाको, 
मायाको स्वरुप अन्तै ढल्काएर आयौ।

दिपा गैरे
दर्लमडाँडा 7 पाल्पा
प्रसारण मिति : असोज ९ गते मंगलबार २०६९    

0 comments:

Post a Comment

 
Sparsa © 2012 sparsatfm.blogspot.com. Supported by Tinau FM Design By Sangam Saru